७ प्रतिबद्धता सहित सुशिला राईले गरिन् एनआरएन यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेकी उपाध्यक्ष सुशिला राईले आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छन् । संघको सेप्टेम्वरमा हुने निर्वाचनमा अध्यक्ष पदमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने राई चौथो उम्मेदवार हुन् । यसअघि संघका उपाध्यक्षहरु पुनम गुरुगं, शेर सुनार र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका थिए । आइतबार अल्डरसटमा आयोजित आफ्नो … Continue reading ७ प्रतिबद्धता सहित सुशिला राईले गरिन् एनआरएन यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा